काँग्रेसले सबै प्रदेशमा प्रतिनिधि खटायो

काठमाडौं । नेपाली काँग्रेसले राष्ट्रियसभा निर्वाचनका लागि प्रदेश नं ४ मा पार्टीका तर्फबाट आवश्यक व्यवस्थापन गर्न उपप्रधानमन्त्री एवं पार्टी नेता गोपालमान श्रेष्ठलाई केन्द्रीय प्रतिनिधि तोकेको छ । यही माघ २४ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि पार्टीले उहाँलाई आज प्रदेश नं ४ मा खटाएको पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । काँग्रेसले … Continue reading काँग्रेसले सबै प्रदेशमा प्रतिनिधि खटायो